माबिलुङ्ग इनर्जीको शेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त 


काठमाडौं – माबिलुङ्ग इनर्जी कम्पनी लिमिटेडले शेयर रजिस्ट्रारमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नयाँ बानेश्वर, काठमाडौंलाई नियुक्त नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि क्यापिटलाई नियुक्त गरेको हो। 

अब क्यापिटलले यस कम्पनीको शेयर रजिस्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य गर्नेछ।