काठमाडौं – पियोर इनर्जी कम्पनी लिमिटेडको सञ्चालकमा संजय कुमार साह नियुक्त भएका छन् । कम्पनीको भदौ १४ गतेको सञ्चालक समितिको निर्णयअनुसार संस्थापक सञ्चालको रिक्त रहेको पदमा गोल्याण पावर लिमिटेडको तर्फबाट साहलाई आगामि वार्षिक साधारण सभासम्मको लागि सो पदमा नियुक्त गरेको हो ।
साथै, सुरभी गोल्याणले आफ्नो कार्यव्यस्तताका र स्वास्थको प्रतिकुलताका कारण सो पदबाट राजीनामा दिएसँगै कम्पनीले रिक्त रहेको पदमा साहलाई नियुक्त गरेको हो ।



About Us
प्रतिक्रिया