काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसद्मा आज हुने भनिएको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ।
एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको जानकारी गराएका छन् ।



About Us
प्रतिक्रिया