काठमाडौं – माछापुच्छ्रे क्यापिटलले संस्थापक समुहका १ लाख १२ हजार ३ सय ७० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। क्यापिटलले यसअघि पनि ३५ दिने सुचना जारी गर्दै सो संस्थापक शेयर खरिदका लागि आवेदन नआएकाले पुनः उक्त शेयर बिक्रीमा राखेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक क्यापिटलका संस्थापक समुह अन्त्रगतका शेयरधनीले ७ दिनभित्रमा आवेदन दिन सक्नेछन्। आवेदन क्यापिटलको केन्द्रिय कार्यालय बागदरबार काठमाडौंमा आफूले खरिद गर्ने शेयर सख्या खुलाइ दिनुपर्नेछ ।



About Us
प्रतिक्रिया