मोलुङ्ग हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा महर्जन पुनः नियुक्त 


काठमाडौं – मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा कवि महर्जन पुनः नियुक्त भएका छन् । कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको ४९ औँ बैठकको निर्णयले ४ वर्षे कार्यकालको लागि महर्जन पुनः नियुक्त भएका छन्।

महर्जनको यही साउन १५ गतेदेखि यस अगाडिकाे कार्यकाल सकिएको थियो ।