त्रिशूली जलविद्युत कम्पनीको सञ्चालक डंगोलले शपथ ग्रहण गरिन्


काठमाडौं – त्रिशूली जलविद्युत कम्पनीको सञ्चालकबाट प्रमुख प्राविधिक अधिकृत रीना डंगोलले शपथ ग्रहण गरेकी छिन्।  कम्पनीको सञ्चालक समितिको गत असार २७ गते बसेको सञ्चालक समितिको २३१ औँ बैठकबाट उनले सो पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्।  

डंगोल संस्थापक शेयरधनी संस्था (नेपाल टेलिकम) को तत्कालीन प्रमुख प्राविधिक अधिकृत सबिना मास्केको सट्टामा उक्त पदमा मनोनयन भएकी हुन्।