प्रहरीका १३ जना एसपीमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी नायब उपरीक्षक (एसपी) मा १३ जनाकाे नाम सिफारिस भएको छ । प्रहरी नायब उपरीक्षकबाट (एसपी)मा बढुवाकालागी १३ जनाको नाम सिफारिस गरिएको हो । 

बढुवा सिफारिसमा पहिलो नम्बरमा वसन्त गौतम रहेको छन् । यस्तै, एसपीमा बढुवाका लागि सिफारिसमा वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल परेका छन् ।