सामुदायिक लघुवित्तको कम्पनी सचिवको जिम्मेवारीमा सीइओ पोखरेल


काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवको जिम्मेवारी अब यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिलीप कुमार पोखरेलाई प्रदान गरेको छ ।

संस्थाको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठको निर्णयले पोखरेललाई यस पदमा नियुक्त गरेको हो । उनलाई साउन १ गते (आजदेखि)  लागू हुने गरी सो पदको जिम्मेवारी दिएको हो ।