काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालक सदस्यमा देवराज अधिकारी नियुक्त भएका छन् ।
कम्पनी असार ३१ गते बसेको सञ्चालक समितिको १२० औं बैठकको निर्णयअनुसार रिक्त रहेको सो पदमा अधिकारी नियुक्त भएका हुन् ।

प्रतिक्रिया