काठमाडौं – रिभर फल्स पावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकबाट दिनेश प्रसाद श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले असार १ गतेबाट सो पदबाट राजीनामा दिएका हुन् ।
कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले असार १ गतेदेखि लागूहुने गरी उनको राजीनामा स्वीकृत गरेको छ ।





About Us
प्रतिक्रिया