काठमाडौं – स्वास्थ्य बीमालाई थप व्यवस्थापन गर्ने हिसाबले बजेटमा समाबेश गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।
आर्थिक वर्ष २८२/८३ को बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमालाई व्यवस्थापन गर्ने हिसाबले बजेटमा समावेश गरिएको बताएका छन् ।
बजेटमा सरकारले स्वास्थ्य बीमालाई १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।





About Us
प्रतिक्रिया