काठमाडौं – सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गराईने भएको छ। बीमितहरुलाई फरक–फरक पोलिसीको सुविधा थैली वृद्धि गर्दै लाने भएको हो।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने भएको हो।





About Us
प्रतिक्रिया