काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन्। कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको ५५० औँ बैठकले हाल कार्यरत खत्रीलाई थप ४ वर्षका लागि पुनः सो पदमा नियुक्त गरेको हो ।
खत्रीको कार्यकाल उक्त पदमा जेठ ३ गते देखि लागू हुने गरी नियुक्त भएका छन् ।





About Us
प्रतिक्रिया