काठमाडौं – गोर्खाज फाइनान्स लिमिटेड संस्थाको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक नरेन्द्र कुमार अग्रवालले राजीनामा दिएका छन् ।
संस्थाको वैशाख ७ गते सम्पन्न ५१६ औँ बैठकले वैशाख ७ गतेदेखि लागू हुने गरी अग्रवालको राजीनामा स्वीकृति गरेको छ ।






About Us
प्रतिक्रिया