त्रिशुली जलविद्युत कम्पनीको अध्यक्षमा शाक्य


काठमाडौं – त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन् । कम्पनीको सम्पूर्ण सञ्चालकहरुको सर्मथनमा सञ्चालक शाक्यलाई सो पदमा नियुक्त भएका हुन् ।

कम्पनीको गत चैत २७ गते बसेको २२९ औं बैंठकबाट शाक्यले सो पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।