काठमाडौं – नेको इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेन्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट १ जना माग गरेको हो ।
कम्पनीले चार्टर्ड एकाउन्टेन्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि चार्टर्ड एकाउन्टेन्ट वा एसीसीए गरेको हुनुपर्नेछ ।
दुवै पदका लागि बीमा तथा बैंकिङ्ग क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। इच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात सहित १५ दिनभित्र दरखास्त आवेदन दिनुपर्नेछ ।







About Us
प्रतिक्रिया