काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विज्ञ सञ्चालक सदस्यमा २ जना सिफारिस भएका छन् । सिफारिस हुने विज्ञ सञ्चालक सदस्य पुरुषमा डोटीका निर्पबहादुर बोहरा र महिलामा काठमाडौं कीर्तिपुरका नानी महर्जन रहेका छन् ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि ३ चैतमा दरखास्त आह्वान गरिएको थियो ।





About Us
प्रतिक्रिया