सय दिनपछि खुलेको सेयर बजार ५१ अंकले घट्यो

सय दिनपछि खुलेको सेयर बजार ५१ अंकले घट्यो


बैकिङ्ग समाचार ।
सय दिनपछि खुलेको सेयर  कोरोबारमा सुरु देखि नै आएको गिरावट रोकिएको छैन । एक सय दिनपछि खुलेको बजार ५१.३५ अंकले घटेको छ ।

बजार ५१.३५ अंकले घटेर नेप्से परिसूचक ११५०.२३ बिन्दुमा रोकिएको छ । ८८ कम्पनीको ३ लाख ७७ हजार ७८ कित्ता सेयर १४ करोड ६९ लाख ५४ हजार ८५१ रुपैयाँको सेयर कारोबार भएको छ । 

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।