काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ को लागि वाह्य लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ।
संथाको चैत ७ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाको निर्णयअनुसार पि.जे.पि.एन. एण्ड कम्पनी चार्डड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी ऐन, २०६३ को दफा ११ बमोजिम कम्पनीले सो निर्णय गरेको सचिव दिवस राज ओलीले जानकारी दिएका छन्।






About Us
प्रतिक्रिया