काठमाडौं – गोर्खाज फाइनान्स वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् ।
कम्पनीको आज (चैत १० गते) बसेको ५१२ औं समितिको बैंठकको निर्णयबाट इवाहाङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सो निर्णय चैत ११ गते देखि लागु हुने भएको छ । इवाहाङको कार्यकाल अगामी ४ वर्षको हुनेछ ।






About Us
प्रतिक्रिया