काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
याेसँगै आज छापावाल सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटको छ । यससँगै आज चाँदी तोलामा २ हजार ४५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया