सुपरमाई हाइड्रोपावरका सञ्चालक सदस्य खड्काले दिए राजीनामा

सुपरमाई हाइड्रोपावरका सञ्चालक सदस्य खड्काले दिए राजीनामा


काठमाडौं– सुपरमाई हाइड्रोपावर संस्था लिमिटेडका सञ्चालक समितिका सदस्य अशोक कुमार खड्काले राजीनामा दिएका छन् । सञ्चालक समिति सदस्य खड्काले घरायशी कारण देखाइ राजीनामा दिएका हुन् ।

खड्काले राजीनामा दिएसँगै सो पदमा दिप्ती शाह नियुक्त हुने भएकी छन्। शाहलाई कम्पनकिो ११९ औं बैठको निर्णय अनुसार सो पदमा नियुक्त गर्ने निर्णय भएको हो ।