एलआईसीको सञ्चालक अग्रवालको कार्यकाल समाप्त

एलआईसीको सञ्चालक अग्रवालको कार्यकाल समाप्त


काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पारेश (एलआईसी) को कम्पनीकी सञ्चालक कोमल अग्रवालको ४ वर्षको कार्यकाल समाप्त भएको छ । सर्वसाधारण शेयर धनीको तर्फबाट प्रतिनिधित्व गदै आएकी अग्रवालको फागुन २५ देखि पधावली समाप्त भएको हो ।

कम्पनी ऐन २०६३ को दफा १०७ अनुसार सो पदबाट अग्रवालको ४ वर्षको कार्यअवधि समाप्त भएको कम्पनीका सचिव सुर्दशन गिरीले जानकारी दिएका छन् ।