आइजीआई प्रडेन्सियल इन्स्योरेन्सद्वारा लेखा परीक्षक नियुक्त


काठमाडौं – आइजीआई प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले २७ औँ वार्षिक साधारण सभाबाट लेखा परीक्षकमा एम.आर यु .एसोर्सिएड्स चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको हाे ।

उक्त सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न सो कम्पनीलाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।