काठमाडौं – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकाश खनाल र सचिव उमेश कुमार उपाध्यायले राजिनामा दिएका छन् ।
कार्यकारी अधिकृत खनाल तथा सचिव उपाध्यायले रित पुर्वक राजिनामा दिएका हुन् । कम्पनीको संचालक समितिको फागुन २५ गते बसेको बैंठकको निर्णयअनुसार दुवै जनाकाे राजीनामा भने चैत्रमा मात्र स्वीकृत हुनेछ ।
कम्पनीका अध्यक्ष हिमाल गुरुङका अनुसार खनालको राजीनामा चैत २१ तथा उपाध्यायको राजीनामा चैत २६ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत हुनेछ ।






About Us
प्रतिक्रिया