बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीको मर्जर भाडिएको छ । नाममा विवाद भएपछि यी दुई बिमा कम्पनीको मर्जर प्रकृया भाडिएको हो ।
बीमा समितिले यी दुई कम्पनीलाई मर्जरमा जान बारम्बार ताकेता गरेको थियो ।
बीमा समितिका उच्च अधिकारी आफै मर्जरको लागि सहजिकरणमा जुटेका थिए । तर नाममै विवाद हुदाँ मर्जर प्रकृया पुरा हुन नसकेको हो ।
प्रतिक्रिया