राष्ट्रिय बीमा कम्पनीमा शेखर बराल सिईओको रुपमा नियुक्त 

राष्ट्रिय बीमा कम्पनीमा शेखर बराल सिईओको रुपमा नियुक्त 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा शेखर बराल नियुक्त भएका छन् । खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका ३ जना मध्ये उनलाई सिईओमा नियुक्त गर्ने सञ्चालक समितीले बराललाई नियुक्ती गर्ने निर्णय गरेको हो । बरालसँग लामो समय बीमा क्षेत्रमा काम गरेको अनुभव रहेको छ । यस अघि उनले लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओको रुपमा काम गरिसकेका छन् ।