बैंकिङ्ग समाचार, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनी नेपालका सञ्चालक परिवर्तन भएका छन् ।
कम्पनीको बिहिवार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने राज रिमाल र दिपक ओलीको स्थानमा रमेशप्रसाद जोशी र प्रणवकुमार दासलाई सञ्चालकमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएको छ ।
प्रतिक्रिया