बीमा समिति कर्णालीको प्रमुखमा पदम सोडारी नियुक्त 

बीमा समिति कर्णालीको प्रमुखमा पदम सोडारी नियुक्त 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

मा समितिको कर्णाली प्रदेश कार्यालयको प्रमुखको जिम्मेवारी उप निर्देशक पदमप्रसाद सोडारीलाई दिइएको छ । अध्यक्षको जिम्मेवारी पाएका सोडारीले बुधबार कार्यभार सम्मालेका छन् ।

मा समिति कर्णालीमा सोडारीको नेतृत्वमा सहायक निर्देशक राजेन्द्र महर्जन र चिनिया लामालाई खटाइएको छ । कर्णाली प्रदेशको १० जिल्ला यो कार्यालयले हेर्ने छ । प्रदेश कार्यालयमार्फत बीमा कम्पनी, अभिकर्ता र सर्भेयरहरुले आफ्नो गुनासो राख्न पाउने बीमा समितिले जनाएको छ ।