उन्नती सहकार्य लघुवित्तमा रोजगारीको अवसर


काठमाडौं – उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।

कम्पनीले अधिकृत (आईटी) पदको अधिकृत श्रेणी र सुपरभाईजर, वरिष्ठ सहायक प्रशिक्षार्थी/वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक/ सहायक प्रशिक्षार्थी पदहरूको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी मागेको छ।

तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले १५ दिनभित्र कम्पनीको कार्यालय वा इमेल ठेगानामार्फत दरखास्त आवेदन दिनुपर्नेछ।