एभरेष्ट बैंकले कर्मचारी माग्यो


काठमाडौं – एभरेष्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले दरखास्त आह्रवान गर्दै टेलरका लागि कर्मचारी माग गरेको हो। बैंकले विभिन्न ब्रान्चका लागि कर्मचारी मागेको छ।

बैंकले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका लागि कर्मचारी मागेकाे हो। रोजगारीका लागि इच्छुक तथा योग्यता पुगेकाले असार १२ गतेभित्र आवेदन दिनुपर्नेछ।