बैंकिङ्ग समाचार ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण पुँजीबजार र मुद्राबजारमा समस्या नआउने बताएका छन् ।
सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मलेनमा मन्त्री खतिवडाले कोरोना कै कारण पुँजीबजार र मुद्राबजारमा समस्या नआउने बताएका छन् ।
उनले बैंकसँग अहिले पर्याप्त तरलता भएको र लगानीको अभाव नरहेकोले समस्या नआउने जनाएका हुन् ।
प्रतिक्रिया