काठमाडौं – जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन्। उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो।
उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए। पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ।





About Us
प्रतिक्रिया