काठमाडौं – गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। उनी द्विपक्षीय औपचारिक भ्रमणका लागि नभएर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका हुन्।






About Us
प्रतिक्रिया