निक्कीको अध्यक्षमा सिए कुनाल कयाल सर्वसम्मत


काठमाडौं – नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रि (निक्की) को अध्यक्षमा कुनाल कयाल चयन भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् ।

हाल उनी निक्कीको उपाध्यक्षका रुपमा थिए । करण कुमार चौधरीले अध्यक्षका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत रुपमा चयन भएका हुन् ।