मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपरान्ह ४ बजे बैठक बस्न लागेको हो।