काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.७४ अंकले बढेर बन्द भएको छ। आज यस सेसन भरिमा ७५ लाख २३ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, १७ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनमा ५१ कम्पनी कारोबारमा आउँदा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने २६ कम्पनीको शेयर मूल्य घटेको छ त्यस्तै, ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया