काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.९६ अंकले बढेर बन्द भएको छ। आज यस सेसनमा १ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, २४ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ। यससँगै, कारोबारमा आएका ७४ कम्पनीमध्ये ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २३ कम्पनीको शेयर मूल्य घटेसँगै २ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया