काठमाडौं – आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.८१ अंकले घटेर बन्द भएको छ। आज यस सेसनमा १ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, ४५८ कित्ता शेयर किनबेच भएको छ। यससँगै, कारोबारमा आएका २८ कम्पनीमध्ये ४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।






About Us
प्रतिक्रिया