काठमाडौं – बिल नभएको ८०० ग्राम चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका– बस्ने कनैया कुमार सुनार रहेका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका– २ दुवाकोट महांकाल चोक स्थितमा प्रहरी प्रभाग दुवाकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सुनार चढेको स्कुटर जाँच स्कुटरको डिक्किमा बिल नभएको उक्त चाँदी नियन्त्रणमा लिएको हो।
उनलाई उक्त चाँदीसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया