बैकिङ्ग समाचार ।
कोरोनाका कारण हजारौं शिक्षकहरु बेरोजगार भइरहेका बेला इनोभेट टेकले १०० जनाको हाराहारीमा प्राबिधिक, शिक्षक र विषयविज्ञलाई रोजगारीको खुलाएको छ।
शिक्षा र सूचना प्रविधि क्षेत्रमा ख्याति कमाइरहेको काठमाडौँ बालुवाटारस्थित इनोभेट टेकले कोरोना संक्रमणको अवस्थामा पनि प्राबिधिक शिक्षक र विषय विज्ञलाई नेपाल र विश्वका लागि तयार हुने विभिन्न विषयको डिजीटल पाठ्यसामाग्री तयार गर्न रोजगारीको अवसर दिन लागेको बताएको छ।
शिक्षकहरुको कमाइ मासिक २ हजार अमेरिकी डलरसम्म हुने सो कम्पनीले दाबी गरेको छ।
यस लिंकमा गएर आवदेन दिन सकिने छ।
प्रतिक्रिया