काठमाडौं – सरकारले विदेशमा रहेका १५ जना अवैतनिक महावाणिज्यदूतलाई पदमुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अवैतनिक महावाणिज्यदूतलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

प्रतिक्रिया