काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। साेमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद्को यो नियमित बैठक हो। हरेक साताकाे सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएको छ।



About Us
प्रतिक्रिया