काठमाडौं – सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। उनी प्युठानका बासिन्दा हुन्।
त्यस्तै, समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई नियुक्त गरिएको छ।



About Us
प्रतिक्रिया