काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.९० अंक घटेर २६ सय ४० दशमलव ५२ को विन्दुमा पुगेको बन्द भएको छ।
यस सेसनमा ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने ५२ हजार ३१६ कित्ता शेयर किनबेच भएको छ।
यस सेसनभरिमा ५५ कम्पनीको कारोबार हुँदा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको शेयर मूल्य घटेको छ। यससँगै २ कम्पनीको शेयर मूल्य स्थिर रहेको रहेको छ।





About Us
प्रतिक्रिया