काठमाडौं – काठमाडौंमा भएको जेनजीको प्रदर्शनमा सरकारले हस्तक्षेप गरेको पाइएको छ । सरकारले गरेको हस्तक्षेपका कारण माइतीघरबाट प्रदर्शन सुरु गरेका जेनजीहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवन घेराउ गरेका हुन् ।
सो क्रममा झडप हुँदा दुई सय बढी प्रदर्शनकारीहरु घाइते भएका थिए । घाइतेहरुको संख्या यकिन भने छैन । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका ‘जेनजी’हरुले आज राजधानीमा प्रदर्शन गरेका हुन् ।



About Us
प्रतिक्रिया