जेनजीको प्रदर्शनमा दुई जनाको मृत्यु


काठमाडौं – काठमाडौंमा भइरहेको जेनजीको प्रदर्शनमा गोली लागेर दुई जनाको मृत्यु भएको छ । काठमाडौं स्थित नयाँ बानेश्वरमा भइरहेको जेनजीको प्रदर्शनका क्रममा संसद भवनको एक नम्बर गेटमा गोली लागेर एक व्यक्तिको मृत्यु भएको हो भने प्रदर्शनमा गोली लागेर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

योसँगै प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या दुई पुगेको हो ।