कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–४ असैनामा १ करोड ६७ लाख ७९ हजार रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण गरेको छ ।
तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन्। भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिए। केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उनले बताए ।



About Us
प्रतिक्रिया