काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाले तिन पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सुपरिवेक्षक÷वरिष्ठ सहायक, शाखा प्रमुख र कनिष्ठ सहायक गरी ३ वटा पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
वरिष्ठ सहायक र शाखा प्रमुख पदमा अनवेदन दिन इच्छुकले मान्यताप्राप्त विश्वविद्यालयबाट सुचना प्रविधी विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १/२ वर्षको कार्य अनुभव व्यक्तिले सो पदमा आवेदन दिन सक्नेछन् ।
त्यस्तै, कनिष्ठ सहायकका लागि एसएलसी /एसइइ परिक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा १ बर्ष कार्य गरेको साथैसवारी चालक अनुमतीपत्र प्राप्त, कम्प्युटरमा दक्ष, बाग्मती र गण्डकी प्रदेशका स्थायी वासिन्दा रहेका आवेदकहरुलाई प्राथमिकता दिन सक्नेछन्।
इच्छुकले उक्त पदमा यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र (भदौ ३०) मा आवेदन दिन सक्नेछन् ।



About Us
प्रतिक्रिया