काठमाडौं – पियोर इनर्जी कम्पनी लिमिटेडको कम्पनी सचिवमा सन्तोष वाग्ले नियुक्त भएका छन् । कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई कम्पनी सचिवमा नियुक्त गरेकाे हाे ।
वाग्ले भदौ १५ देखि कम्पनी सचिव र सूचीकृत संस्थाहरूको सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० को व्यवस्था बमोजिम परिपालना अधिकृतमा नियुक्त भएका हुन् ।



About Us
प्रतिक्रिया